Welcome to

Grace Decatur Church.

At Grace Decatur Church, we are dedicated to fostering a welcoming and nurturing community where individuals and families can grow in their faith. Located in the heart of McDonough, Georgia, we offer a range of services and activities designed to help you connect with God and each others. 

Subject - Encouragement 

1 THES 5:11 , 11यसकारण एकले-अर्कोलाई प्रोत्‍साहन देओ, एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।

 Therefore encourage one another and build each other up, just as in fact you are doing.

 

 

IS 40:31, 31तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन् तिनीहरू हिँड्नेछन् तापनि मूर्च्‍छा पर्नेछैनन्

but those who hope in the Lord
    will renew their strength.
They will soar on wings like eagles;
    they will run and not grow weary,
    they will walk and not be faint.

 

DEUT 31:8, 8परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्‍यै छोड्नुहुनेछैन त्‍याग्‍नुहुनेछ। नडराऊ, निरुत्‍साह नहोऊ।

 The Lord himself goes before you and will be with you; he will never leave you nor forsake you. Do not be afraid; do not be discouraged.”

 

IS 43:2, 2तँ पानीबाट भएर जाँदा तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस् त्‍यसको ज्‍वालाले तँलाई भस्‍म पार्नेछैन।

When you pass through the waters,
    I will be with you;
and when you pass through the rivers,
    they will not sweep over you.
When you walk through the fire,
    you will not be burned;
    the flames will not set you ablaze.

 

JOSH 1:9, 9तँलाई मेरो आज्ञा बलियो खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।

Have I not commanded you? Be strong and courageous. Do not be afraid; do not be discouraged, for the Lord your God will be with you wherever you go.”

 

2 COR 1:3-4, 3हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस् 4उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं।

 

MT 11:28 , ““हे सबै थाकेका बोझले दबिएका हो, मकहाँ आओ, तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, मसँग सिक, किनभने विनम्र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।

मत्ती 11:28-29 NNRV

 

PS 121:1-2, 1पर्वतहरूतिर आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ?

2स्‍वर्ग पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।

 

1 COR 15:58, “यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।

कोरिन्थी 15:58 NNRV

 

PS 32:8, “ तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। तँलाई परामर्श दिनेछु तँमाथि नजर राख्‍नेछु।

भजनसंग्रह 32:8 NNRV

 

HEB 10:24-25, 24हामी एउटाले अर्कालाई प्रेम असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं। 25कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्‍साहन देओ।

 

PS 31:24 , “हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।

भजनसंग्रह 31:24 NNRV

 

1 COR 16:13, “सतर्क रहो, विश्‍वासमा दृढ़ भइरहो। साहसिलो सामर्थी बन।

कोरिन्थी 16:13 NNRV

 

JN 16:33, “मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस् संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।””

यूहन्‍ना 16:33 NNRV

 

PRO 14:23, “सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ।

हितोपदेश 14:23 NNRV

 

PS 23:4, “मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्

भजनसंग्रह 23:4 NNRV

 

JN 14:27, “शान्‍ति तिमीहरूसँग छोडिराख्‍छु। आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस् भयभीत नहोस्

यूहन्‍ना 14:27 NNRV

 

2 COR 4:17, “किनकि हाम्रो हलुको क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान् महिमा तयार गरिरहेछ।

कोरिन्थी 4:17 NNRV

 

ROM 8:31, “हामीले यसमा के भन्‍ने ? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?”

रोमी 8:31 NNRV

 

ROM 15:5, “स्‍थिरता उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,”

रोमी 15:5 NNRV

 

PS 90:17, “हाम्रा परमप्रभु परमेश्‍वरको निगाह हामीमाथि रहोस्, हाम्रा हातका कामहरू हाम्रा निम्‍ति दृढ़ पारिऊन् हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्

भजनसंग्रह 90:17 NNRV

 

LK 12:6-7, 6के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। 7तर तिमीहरूका शिरका केशसमेत गनिएका छन् यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ।

 

ROM 15:2, “हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं।

रोमी 15:2 NNRV

 

2 COR 8:12 , “किनभने दिने तत्‍परता भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्‍य हुन्‍छ, नभएअनुसारको होइन।

कोरिन्थी 8:12 NNRV

 

COL 2:2, “कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात् ख्रीष्‍टलाई प्राप्‍त गरून्

कलस्सी 2:2 NNRV

 

IS 51:12, ““तिमीहरूलाई सान्‍त्‍वना दिने नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्‍तै ओइलाउने मानिसका सन्‍तानदेखि डराउने तँ को होस्?

यशैया 51:12 NNRV

 

REV 7:16-17, 16तिनीहरू कहिल्‍यै भोकाउने तिर्खाउनेछैनन्,

सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,

17किनकि सिंहासनको बीचमा हुनुहुने थुमा

तिनीहरूका गोठालो हुनुहुनेछ,

तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ,

परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।

Services

Sunday Worship Service

Sunday Worship Service: Inspiring sermons, uplifting music, and a welcoming environment for all to connect with God and each other.

 

Bible Study Groups

Bible Study Groups: In-depth exploration of biblical teachings in small, supportive groups led by knowledgeable leaders.

 

Youth Programs:

Engaging activities and events for youth, fostering spiritual growth, mentorship, and lasting friendships.

 

Frequently Asked Questions

What are your service times?

  1. Our Sunday Worship Service begins at 10:30 am - 12 pm . We also have various events and services throughout the week.

 

How can I join a Bible Study Group?

You can join a Bible Study Group by signing up on our website or contacting the church office for more information.

Phone - 001 404 399 0098

Zoom ID

8283840454

Monday - Friday 

8:00 - 9:00 pm

What activities are available for youth?

We offer a range of activities for youth, including Sunday School, youth retreats, mission trips, and various social events.

“Grace Decatur Church has truly been a blessing for my family. The sense of community here is unmatched, and the spiritual guidance we receive has strengthened our faith tremendously.”

Ps. Simon Thapa

Contact us

Have questions or need more information? Contact us and we'll be happy to assist you.

Location

www.gracedecaturchurch.org
1995 Clairmont Rd Decatur Georgia, United States