The Sunday Service page is dedicated to our weekly worship gatherings at Grace Decatur Church. Here, we come together as a community to celebrate our faith, engage in uplifting worship, and connect with one another. Our services are designed to inspire and encourage spiritual growth, offering a welcoming environment for all. Join us each Sunday for a time of reflection, music, and fellowship, as we deepen our relationship with God and each other.
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
February- 2/2025
Leading - Ramesh
Worship - Chhunu
Sermon - Simon
Gospel - C
However, I consider my life worth nothing to me; my only aim is to finish the race and complete the task the Lord Jesus has given me—the task of testifying to the good news of God’s grace.
Acts 20:24
“तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।”
प्रेरित 20:24 NNRV
“Truly I tell you,” Jesus replied, “no one who has left home or brothers or sisters or mother or father or children or fields for me and the gospel will fail to receive a hundred times as much in this present age: homes, brothers, sisters, mothers, children and fields—along with persecutions—and in the age to come eternal life.”
Mark 10:29-30
“येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन।”
मर्कूस 10:29-30 NNRV
For in the gospel the righteousness of God is revealed—a righteousness that is by faith from first to last, just as it is written: “The righteous will live by faith.”
Romans 1:17
“किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।””
रोमी 1:17 NNRV
We also know that the law is made not for the righteous but for lawbreakers and rebels, the ungodly and sinful, the unholy and irreligious, for those who kill their fathers or mothers, for murderers, for the sexually immoral, for those practicing homosexuality, for slave traders and liars and perjurers—and for whatever else is contrary to the sound doctrine that conforms to the gospel concerning the glory of the blessed God, which he entrusted to me.
1 Timothy 1:9-11
“हामी यो पनि जान्दछौं कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति, व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो। यो मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ।”
१ तिमोथी 1:9-11 NNRV
SUNDAY WORSHIP - Jan - 26, 2025
Leading - Anjana / Due to Leela is Sick
Sermon - Dil Mongar
subject - Listen & do
“मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।”
याकूब 1:19 NNRV
Ex - Peace - I will Bring Santi ...( शान्ति )
“किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।”
याकूब 1:20 NNRV
“यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ।”
याकूब 1:21 NNRV
“तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।”
याकूब 1:22 NNRV
“कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ,”
याकूब 1:23 NNRV
It's not Playing Card But ..... Bible
“किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ।”
याकूब 1:24 NNRV
“तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ।”
याकूब 1:25 NNRV
“यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ।”
याकूब 1:26 NNRV
“परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।”
याकूब 1:27 NNRV
SUNDAY WORSHIP -
Jan 19,2025
Lead - NARBADA
Sermon - Samjhana
SUBJECT - GOD LOVE YOU
ROM 5:8, 8तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
8 But God demonstrates his own love for us in this: While we were still sinners, Christ died for us.
....................................................................................
JN 3:16, 16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
16 For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life.
..................................................................................
JER 31:3, 3परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु।
3 The Lord appeared to us in the past,[a] saying:
“I have loved you with an everlasting love;
I have drawn you with unfailing kindness.
..................................................................................
EPH 2:8-9, 8किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— 9कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
8 For it is by grace you have been saved, through faith—and this is not from yourselves, it is the gift of God— 9 not by works, so that no one can boast.
...............................................................................
GAL 2:20, 20म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
20 I have been crucified with Christ and I no longer live, but Christ lives in me. The life I now live in the body, I live by faith in the Son of God, who loved me and gave himself for me.
SUNDAY WORSHIP - Jan - 12
Leading - Phil Tamang
Worship - Maya Tamang
Sermon - Simon
Sunject - Gospel - B
And this gospel of the kingdom will be preached in the whole world as a testimony to all nations, and then the end will come.
Matthew 24:14
“अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।”
मत्ती 24:14 NNRV
Now, brothers and sisters, I want to remind you of the gospel I preached to you, which you received and on which you have taken your stand. By this gospel you are saved, if you hold firmly to the word I preached to you. Otherwise, you have believed in vain.
1 Corinthians 15:1-2
“भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।”
१ कोरिन्थी 15:1-2 NNRV
“The time has come,” he said. “The kingdom of God has come near. Repent and believe the good news!”
Mark 1:15
“उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।””
मर्कूस 1:15 NNRV
Stand firm then, with the belt of truth buckled around your waist, with the breastplate of righteousness in place, and with your feet fitted with the readiness that comes from the gospel of peace. In addition to all this, take up the shield of faith, with which you can extinguish all the flaming arrows of the evil one.
Ephesians 6:14-16
“यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।”
एफिसी 6:14-16 NNRV
SUNDAY WORSHIP - January - 5; 2025
Leading - Manu
Worship - Manu & Team
Sermon - Simon
# New Year
Surprise - आश्चर्य
Birthday/ Anniversary
“किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,”
मत्ती 24:38 NNRV
“अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।”
मत्ती 24:39 NNRV
New - “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।”
२ कोरिन्थी 5:17 NNRV
Lord Supper -
“तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबीको निम्ति हुन्छ।”
१ कोरिन्थी 11:17 NNRV
“किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु।”
१ कोरिन्थी 11:18 NNRV
“तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ।”
१ कोरिन्थी 11:19 NNRV
“जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन।”
१ कोरिन्थी 11:20 NNRV
“किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, र कोही भोकै रहन्छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्छ।”
१ कोरिन्थी 11:21 NNRV
“के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित् तारिफ गर्दिनँ।”
१ कोरिन्थी 11:22 NNRV
“किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो,”
१ कोरिन्थी 11:23 NNRV
“र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।””
१ कोरिन्थी 11:24 NNRV
“त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।””
१ कोरिन्थी 11:25 NNRV
Gift for Older
1 Thes 5:12 -
Ending Prayer
SUNDAY WORSHIP - December-29;2024
Date - 12/29/2024
Leading - Phul Magar/Rai
Worship - Anjana
Sermon - Damber
Subject - Co / Sign ( Jamani )
“बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्।”
हितोपदेश 22:26 NNRV
“प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।”
हितोपदेश 22:28 NNRV
“धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।”
हितोपदेश 22:7 NNRV
“यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।”
हितोपदेश 22:27 NNRV
“प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।”
हितोपदेश 22:28 NNRV
SUNDAY WORSHIP
Date - 12/22/2024
Lead - Maya Tamang
worship
Sermon - Simon
Subject - Gospel ( A )
Gospel
He said to them, “Go into all the world and preach the gospel to all creation.”
Mark 16:15
“अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।”
मर्कूस 16:15 NNRV
He called you to this through our gospel, that you might share in the glory of our Lord Jesus Christ.
2 Thessalonians 2:14
“यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।”
२ थेसलोनिकी 2:14 NNRV
For whoever wants to save their life will lose it, but whoever loses their life for me and for the gospel will save it.
Mark 8:35
“किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।”
मर्कूस 8:35 NNRV
For I am not ashamed of the gospel, because it is the power of God that brings salvation to everyone who believes: first to the Jew, then to the Gentile.
Romans 1:16
“किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।”
रोमी 1:16 NNRV
SUNDAY WORSHIP - DECEMBER 15, 2024
LEADING - PHUL TAMANG
WORSHIP - MAYA TAMANG
SERMON - DIL MONGAR
SUBJECT - FASTING
““चर्को गरी करा, नथाम्। तुरहीको आवाज जस्तै उच्च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।”
यशैया 58:1 NNRV
“किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्। जे ठीक छ त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्न इच्छा गर्ने जातिजस्तै तिनीहरू देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू माग्छन्, र परमेश्वर तिनीहरूका नजिकै आऊन् भनी उत्सुक भएका देखिन्छन्।”
यशैया 58:2 NNRV
“तिनीहरू भन्छन्, ‘हामीहरू उपवास बस्यौं, र किन तपाईं देख्नुहुन्न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्यान दिनुहुन्न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।”
यशैया 58:3 NNRV
“तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको सोर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ।”
यशैया 58:4 NNRV
“के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालोझैँ आफ्नो शिर झुकाउने र भाङ्ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ?”
यशैया 58:5 NNRV
““अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?”
यशैया 58:6 NNRV
“आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र?”
यशैया 58:7 NNRV
“तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ।”
यशैया 58:8 NNRV
“तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ, र उहाँले भन्नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्ना बीचबाट अत्याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ,”
यशैया 58:9 NNRV
“अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ।”
यशैया 58:10 NNRV
Sunday worship - DATE - 12/08/2024
GRACE DECATUR CHURCH
LEADING – ANJANA
WORSHIP – ANJANA
SERMON – SAMJHANA
SUBJECT - PRE - CHRISTMAS
12तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। HEB 10/12
4किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। HEB 10/4
5किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू। 1 TIM 2/5
12तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। JN 1/12
29यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।
GAL 3/29
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। 17किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। JN 3:16-17
2अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। IS 9/
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
Sunday Worship
Our Sunday Worship service is a vibrant and uplifting experience that includes powerful worship music, prayer, and a biblical message. We invite individuals and families from all walks of life to join us in celebrating God's love and grace. Each service is designed to encourage personal growth and a deeper understanding of faith, creating a welcoming atmosphere for everyone.
Experience a transformative worship service that brings inspiration and community spirit. Our Sunday Worship is designed for everyone, so come as you are and enjoy a meaningful encounter with God.
- Inspiring worship music
- Biblical teachings
- Welcoming atmosphere
Community Events
at Grace Decatur Church offer opportunities for connection and support outside of regular services. These events include outreach programs, social gatherings, and volunteer opportunities. We believe in fostering relationships within our church family and the surrounding community, providing a space for fellowship, service, and shared experiences that reflect our mission and values.
Participate in our Community Events to build lasting relationships and make a difference locally. These gatherings are perfect for individuals and families looking to connect, serve, and grow together.
- Variety of events
- Community engagement
- Fostering relationships
Spiritual Counseling
is available for those seeking guidance and support in their spiritual journey. Our trained counselors provide a safe and confidential space to explore faith-related questions, navigate life challenges, and receive encouragement. Whether you're facing personal struggles or seeking clarity in your spiritual walk, our counselors are here to listen and support you on your path.
Seek clarity and healing through our Spiritual Counseling. Our dedicated counselors are here to provide compassionate support, helping you navigate your faith journey with understanding and care.
- Confidential support
- Experienced counselors
- Holistic approach to spirituality
“The Sunday services at Grace Decatur Church have truly transformed my spiritual life. The community is incredibly welcoming and the messages are always inspiring.”
Simon thapa