The Sunday Service page is dedicated to our weekly worship gatherings at Grace Decatur Church. Here, we come together as a community to celebrate our faith, engage in uplifting worship, and connect with one another. Our services are designed to inspire and encourage spiritual growth, offering a welcoming environment for all. Join us each Sunday for a time of reflection, music, and fellowship, as we deepen our relationship with God and each other.
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP - DECEMBER 15, 2024
LEADING - PHUL TAMANG
WORSHIP - MAYA TAMANG
SERMON - DIL MONGAR
SUBJECT - FASTING
““चर्को गरी करा, नथाम्। तुरहीको आवाज जस्तै उच्च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।”
यशैया 58:1 NNRV
“किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्। जे ठीक छ त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्न इच्छा गर्ने जातिजस्तै तिनीहरू देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू माग्छन्, र परमेश्वर तिनीहरूका नजिकै आऊन् भनी उत्सुक भएका देखिन्छन्।”
यशैया 58:2 NNRV
“तिनीहरू भन्छन्, ‘हामीहरू उपवास बस्यौं, र किन तपाईं देख्नुहुन्न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्यान दिनुहुन्न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।”
यशैया 58:3 NNRV
“तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको सोर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ।”
यशैया 58:4 NNRV
“के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालोझैँ आफ्नो शिर झुकाउने र भाङ्ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ?”
यशैया 58:5 NNRV
““अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?”
यशैया 58:6 NNRV
“आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र?”
यशैया 58:7 NNRV
“तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ।”
यशैया 58:8 NNRV
“तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ, र उहाँले भन्नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्ना बीचबाट अत्याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ,”
यशैया 58:9 NNRV
“अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ।”
यशैया 58:10 NNRV
Sunday worship - DATE - 12/08/2024
GRACE DECATUR CHURCH
LEADING – ANJANA
WORSHIP – ANJANA
SERMON – SAMJHANA
SUBJECT - PRE - CHRISTMAS
12तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। HEB 10/12
4किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। HEB 10/4
5किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू। 1 TIM 2/5
12तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। JN 1/12
29यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।
GAL 3/29
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। 17किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। JN 3:16-17
2अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। IS 9/
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
Sunday Worship
Our Sunday Worship service is a vibrant and uplifting experience that includes powerful worship music, prayer, and a biblical message. We invite individuals and families from all walks of life to join us in celebrating God's love and grace. Each service is designed to encourage personal growth and a deeper understanding of faith, creating a welcoming atmosphere for everyone.
Experience a transformative worship service that brings inspiration and community spirit. Our Sunday Worship is designed for everyone, so come as you are and enjoy a meaningful encounter with God.
- Inspiring worship music
- Biblical teachings
- Welcoming atmosphere
Community Events
at Grace Decatur Church offer opportunities for connection and support outside of regular services. These events include outreach programs, social gatherings, and volunteer opportunities. We believe in fostering relationships within our church family and the surrounding community, providing a space for fellowship, service, and shared experiences that reflect our mission and values.
Participate in our Community Events to build lasting relationships and make a difference locally. These gatherings are perfect for individuals and families looking to connect, serve, and grow together.
- Variety of events
- Community engagement
- Fostering relationships
Spiritual Counseling
is available for those seeking guidance and support in their spiritual journey. Our trained counselors provide a safe and confidential space to explore faith-related questions, navigate life challenges, and receive encouragement. Whether you're facing personal struggles or seeking clarity in your spiritual walk, our counselors are here to listen and support you on your path.
Seek clarity and healing through our Spiritual Counseling. Our dedicated counselors are here to provide compassionate support, helping you navigate your faith journey with understanding and care.
- Confidential support
- Experienced counselors
- Holistic approach to spirituality
“The Sunday services at Grace Decatur Church have truly transformed my spiritual life. The community is incredibly welcoming and the messages are always inspiring.”
[John Doe]