Welcome to Grace Decatur Church - McDonough, Georgia

At Grace Decatur Church in McDonough, Georgia, we are dedicated to fostering a warm and welcoming community for individuals and families to grow in their faith. Our services and activities are designed to help you connect with God and each other.

Join us for our Sunday Worship Service from 10:30 am to 12 pm, where you can experience a meaningful time of worship and fellowship. We also offer various events and services throughout the week to cater to different needs and interests.

Upcoming Service

ZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZZ

AAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAA

BBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBBB

CCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCCC

DDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDDD

EEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEE

Coordinator - Priskila

Priskila oversees volunteer coordination at Grace Decatur Church, ensuring that mission trips and other events run smoothly. To get involved or learn more about upcoming opportunities, reach out to Priskila today.

Priskila oversees volunteer coordination at Grace Decatur Church, ensuring that mission trips and other events run smoothly. To get involved or learn more about upcoming opportunities, reach out to Priskila today.

SEPTEMBER -15, 2024

भजनसंग्रह 103

 

परमेश्‍वरको करुणाको प्रशंसा
दाऊदको भजन
1हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।
2हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌,
र उहाँका सबै उपकारहरू नबिर्सी—
3जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ,
र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
4जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ,
र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,
5जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।
6थिचोमिचोमा परेकाहरू सबैका निम्‍ति परमप्रभुले धार्मिकता र न्‍यायको काम गर्नुहुन्‍छ।
7उहाँले मोशालाई आफ्‍ना मार्ग,
र इस्राएलीहरूलाई आफ्‍ना काम प्रकट गर्नुभयो।
8परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ।
9उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्‍नुहुन्‍न।
10उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न।
11किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ।
12पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्‍यत्तिकै टाढ़ा हटाइदिनुभएको छ।
13जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ।
14किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ।
15मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ,
16अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ,
र त्‍यो विलीन हुन्‍छ,
र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन।
17तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ—
18तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌,
र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌।
19परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।
20हे उहाँका स्‍वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर।
21हे स्‍वर्गका सबै सेना हो, उहाँको इच्‍छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर।
22हे उहाँका सारा सृष्‍टि हो, उहाँका समस्‍त राज्‍यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

 

Priskila oversees volunteer coordination at Grace Decatur Church, ensuring that mission trips and other events run smoothly. To get involved or learn more about upcoming opportunities, reach out to Priskila today.

Join us on JULY 7th, 2024 for a special service led by Bal Tamang, with worship by Chhunu Tamang, and a sermon by Simon Thapa on the subject of Encouragement. Referenced verses include 1 Thessalonians 5:11, Isaiah 40:31, and many more.

 

Get Involved Today!

Interested in joining a Bible Study Group, participating in a mission trip, or attending our youth programs? Contact us or sign up on our website to get started on your journey of faith.