Women's Ministry at Grace Decatur Church

Empowering Women Through Faith

At Grace Decatur Church, we believe in empowering women through faith and community. Our Women's Ministry offers a variety of programs and events designed to support women in their spiritual growth and personal development.

......................................................

BIRTH OF SAMUEL

1 SAMUEL  1:1-20,

शमूएलको जन्म

1रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्‍काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति सूपका जनाति थिए। 2हन्‍नाह पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्

3एल्‍काना वर्षेनी शीलोमा सर्वशक्तिमान् परमप्रभुको आराधना गर्न बलिदान चढ़ाउन आफ्‍नो सहरबाट उक्‍लेर जाने गर्थे। त्‍यहाँ एलीका दुई छोरा, होप्‍नी पीनहास परमप्रभुका पूजाहारीहरू थिए। 4बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे, 5तर हन्‍नाहलाई दोबर भाग दिन्‍थे, किनभने एल्‍कानाले तिनलाई प्रेम गरे, परमप्रभुले तिनको गर्भ रोक्‍नुभएको थियो। 6तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु: दिने खसालेर कुरा गर्ने गर्थिन् 7साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन् 8तिनका पति एल्‍कानाले तिनलाई भन्‍थे, “हन्‍नाह, तिमी किन रोइरहेकीछ्यौ केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के तिम्रो निम्‍ति दश जना छोराहरूभन्‍दा पनि बढ्ता छैनँ ?”

9एक पल्‍ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्‍नाह उठिन् त्‍यस बेला पूजाहारी एली परमप्रभुका मन्‍दिरको ढोकाको छेउमा आफ्‍नो आसनमा बसिरहेका थिए। 10हन्‍नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन् 11हन्‍नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु, यदि तपाईंले मेरो दु: बुझेर ममाथि कृपा-दृष्‍टि गर्नुभयो मलाई सम्‍झनुभयो, अनि यदि तपाईंले मलाई भुल्‍नुभएन, एउटा बालक दिनुभयो भने, त्‍यस बालकलाई त्‍यसको जीवनपर्यन्‍त परमप्रभुमा समर्पण गर्नेछु, त्‍यसको कपालमा कहिल्‍यै छुरा लाग्‍नेछैन।” 

12तिनले धेरै बेरसम्‍म परमप्रभुको सामु प्रार्थना गरिन् एलीले तिनका ओठ चलेका देखे। 13हन्‍नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्‍यो। एलीले तिनी मातेकी स्‍त्री हो भनी ठाने। 14अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्‍म यस नशामा रहन्‍छ्यौ? मद्य त्‍यागिदेऊ।

15तिनले जवाफ दिइन्, “यस्‍तो होइन, मेरा प्रभु!” ठूलो पीरमा परेकी स्‍त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। परमप्रभुको सामु मेरो मनको दु: पोखिरहिछु। 16हजूर, मलाई यस्‍तो नीच नठान्‍नुहोला। मेरो दु: कष्‍ट ज्‍यादा भएको कारण प्रार्थना गरिरहिछु।

17एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।

18हन्‍नाहले भनिन्, “ तपाईंको दयाको योग्‍य हुन सकूँ।त्‍यसपछि तिनी गइन् केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्

19भोलिपल्‍ट तिनीहरू बिहानै उठे, परमप्रभुलाई दण्‍डवत् गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो। 20हन्‍नाह गर्भवती भइन्, बेला पुगेपछि तिनले एक जना छोरो जन्‍माइन् तिनले त्‍यसको नाउँ शमूएल राखिन्, किनभनेमैले त्‍यसलाई परमप्रभुसँग मागेकी हुँभनी तिनी भन्‍थिन्

At Grace Decatur Church, we believe in empowering women through faith and community. Our Women's Ministry offers a variety of programs and events designed to support women in their spiritual growth and personal development.

......................................................

RUTH AND NAOMI

RUTH 1:1-18,

नाओमी र रूथ

1उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए। 2ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्‍नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्‍योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्‍यहीँ बस्‍न लागे।

3नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌। 4यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि 5दुवै महलोन र किल्‍योन पनि मरे। यसरी ती स्‍त्री आफ्‍ना दुई छोराहरू र आफ्‍ना पतिबाट पनि बिछोड़ भइन्‌।

6परमप्रभुले आफ्‍ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्‍ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्‍यहाँबाट घर फर्कन तयार गर्न लागे। 7तब आफ्‍ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्‍नो घर यहूदाको बाटो लागिन्‌।

8तब नाओमीले आफ्‍ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्‍नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्‍यवहार गरून्, 9अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्‍ना भविष्‍यका पतिका घरमा सुरक्षित राखून्‌।”

तब तिनले उनीहरूलाई चुम्‍बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए। 10त्‍यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।”

11तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्‍माउन सक्‍छु र? 12फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि 13तिनीहरू बढुञ्‍जेल तिमीहरू पर्खन्‍छौ र? के तिमीहरू विवाह नगरी बस्‍छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्‍था तिमीहरूको भन्‍दा खोटो छ।”

14तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्‍यसपछि ओर्पाले आफ्‍नी सासूलाई चुम्‍बन गरेर आफ्‍ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्‌।

15तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्‍ना मानिसहरू र आफ्‍ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।”

16रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्‍छ म पनि त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म पनि त्‍यहीँ नै बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌। 17तपाईं जहाँ मर्नुहुन्‍छ म पनि त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।” 18रूथले आफूसँग जाने दृढ़ सङ्कल्‍प गरेकी देखेर नाओमीले अरू केही भनिनन्‌।

At Grace Decatur Church, we believe in empowering women through faith and community. Our Women's Ministry offers a variety of programs and events designed to support women in their spiritual growth and personal development.

......................................................

BIRTH OF SAMUEL

At Grace Decatur Church, we believe in empowering women through faith and community. Our Women's Ministry offers a variety of programs and events designed to support women in their spiritual growth and personal development.

......................................................

BIRTH OF SAMUEL

Women's Retreats

Experience a time of renewal and spiritual growth at our Women's Retreats. These retreats provide a space for women to connect with God and each other in a peaceful and nurturing environment.

.......

Here are some Bible verses that mention women:

  • Proverbs 11:16
    A good and gracious woman brings honor to her husband, while a woman who hates righteousness dishonors him.
     
  • 1 Timothy 3:11
    Women should be dignified and share their interest in spiritual things, especially matters that require seriousness and sobriety.
     
  • Titus 2:3-5
    Provides insight into what it means to be a faithful woman of God.
     
  • Psalm 46:5
    "God is in the midst of her; she shall not be moved; God will help her when morning dawns".
     
  • Luke 1:45
    Mary says, "Blessed are you among women, and blessed is the child you will bear! But why am I so favored, that the mother of my Lord should come to me?" .
     
  • Proverbs 31:10-31
    Describes a virtuous woman who is honorable, faithful, pure, and upright before God, her family, and others.
     
  • 1 Timothy 2:9-10
    Women should dress modestly and with propriety, not with gold, pearls, braided hair, or costly clothing.
     
  • Proverbs 3:15
    Solomon continues to describe the value of wisdom, which is poetically represented as a woman in Proverbs 1:20 and 3:14. 

Experience a time of renewal and spiritual growth at our Women's Retreats. These retreats provide a space for women to connect with God and each other in a peaceful and nurturing environment.

.......

Experience a time of renewal and spiritual growth at our Women's Retreats. These retreats provide a space for women to connect with God and each other in a peaceful and nurturing environment.

.......

Experience a time of renewal and spiritual growth at our Women's Retreats. These retreats provide a space for women to connect with God and each other in a peaceful and nurturing environment.

.......

Experience a time of renewal and spiritual growth at our Women's Retreats. These retreats provide a space for women to connect with God and each other in a peaceful and nurturing environment.

.......

Women in Leadership

Our church is proud to have women serving as ministry leaders, guiding and inspiring others in their faith journey. These leaders are instrumental in creating a welcoming and inclusive community.

Join Our Women's Ministry Today

Connect with a community of supportive women who are dedicated to growing in faith together. Take the next step in your spiritual journey with Grace Decatur Church.