Meet Teacher Dil Mongar

Meet Teacher Dil Mongar

Teacher ;  Dil Mongar

LEADING - NARBADA

SERMON - DIL

MK 4:10-20, 

10जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्‍टान्‍तको विषयमा सोधे। 

10 When he was alone, the Twelve and the others around him asked him about the parables.

11उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको रहस्‍य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्‍टान्‍तमा भनिन्‍छ,

He told them, “The secret of the kingdom of God has been given to you. But to those on the outside everything is said in parables 

 12कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, 

सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन्,

नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए,

र तिनीहरूको पाप क्षमा हुनेथियो।”

12 so that,

“‘they may be ever seeing but never perceiving,
    and ever hearing but never understanding;
otherwise they might turn and be forgiven!’[a]

13उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस दृष्‍टान्‍तको अर्थ बुझ्‍दैनौ? त्‍यसो भए अरू सब दृष्‍टान्‍तहरूका अर्थ कसरी बुझ्‍नेछौ?

13 Then Jesus said to them, “Don’t you understand this parable? How then will you understand any parable?

 14बीउ छर्नेले वचन छर्दछ।

 14 The farmer sows the word.

 15कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्‍तै छन्‌। जब तिनीहरूले वचन सुन्‍छन्, तब तुरुन्‍तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्‍छ।

15 Some people are like seed along the path, where the word is sown. As soon as they hear it, Satan comes and takes away the word that was sown in them. 

 16त्‍यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्‍छन्‌ तब खुसीसाथ तुरुन्‍तै त्‍यो ग्रहण गर्छन्‌।

16 Others, like seed sown on rocky places, hear the word and at once receive it with joy.

 17तर तिनीहरूको आफ्‍नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्‍छन्‌। तर जब वचनको कारण सङ्कष्‍ट वा सतावट आउँछ, तिनीहरू तुरुन्‍तै लड़िहाल्‍छन्‌।

17 But since they have no root, they last only a short time. When trouble or persecution comes because of the word, they quickly fall away.

 18काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्‍छन्, 

18 Still others, like seed sown among thorns, hear the word; 

19तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌। 

19 but the worries of this life, the deceitfulness of wealth and the desires for other things come in and choke the word, making it unfruitful.

20तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।”

20 Others, like seed sown on good soil, hear the word, accept it, and produce a crop—some thirty, some sixty, some a hundred times what was sown.”

 

Teacher Dil Mongar is a seasoned educator with a passion for sharing the teachings of the Bible. With a wealth of teaching experience, Dil Mongar brings a unique perspective that resonates with the congregation at Grace Decatur Church.

.....................................................................................................................

August 25, 2024

Sermon Dil

Mt 11:28-30

Ps 55:22

............................

JULY 14, 2024

LEADING - ANJANA

WORSHIP - ANJANA

SERMON - DIL MONGAR

 

PHI 2:5-7, 

5तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।

6परमेश्‍वरको स्‍वरूपमा भएर पनि

उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।

7तर आफैलाई रित्त्याईकन

कमाराको रूप धारण गरेर,

तथा मनुष्‍य भएर जन्‍मनुभयो।

 

PHI 2:9-11, 

9त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो,

र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो,

जो हरेक नाउँभन्‍दा उच्‍च छ,

10कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले 

येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,

11र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति

येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

 

MT 11:29,  

29मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।

 

21किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।

22“उहाँले कुनै पाप गर्नुभएन,

र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”

23तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।  24हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।  25किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।

..........................................................................................................................

June 2nd 2024

Leading - Chhunu

Worship - Chhunu

Sermon - Dil Mongar

Subject - Chalfal - Why we are not coming ?Ex - Bhudi Raj They are coming but some time - But it’s ok

1 - Actively -

2 - Regular -

3 - Some times -

“परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्‌।”‭‭यशैया‬ ‭1‬:‭18‬ ‭NNRV‬‬

…………..

I put this verses

“मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।”‭‭हितोपदेश‬ ‭12‬:‭15‬ ‭NNRV‬‬

“परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्‌।”‭‭हितोपदेश‬ ‭15‬:‭22‬ ‭NNRV‬‬

“यी सबै पनि सर्वशक्तिमान्‌ परमप्रभुबाटै हुन आउँछ, जो सल्लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्छ।”‭‭यशैया‬ ‭28‬:‭29‬ ‭NNRV‬‬

“धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।”‭‭भजनसंग्रह‬ ‭1‬:‭1‬ ‭NNRV‬‬

We did Lord’s Supper 1 Thes 5: 12 - 28

Samagrahma hernu parcha

.........................................................................................................................

.................................................................................................................

Sunday Service

Date - March 10, 2024

Leading - Bal Tmg

Sermon - Dil Mongar

”अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्‌।“‭‭१ पत्रुस‬ ‭2‬:‭12‬ ‭NNRV‬‬

”संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।“‭‭१ यूहन्ना‬ ‭2‬:‭15‬ ‭NNRV‬‬

”किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।“‭‭१ यूहन्ना‬ ‭2‬:‭16‬ ‭NNRV‬‬

”संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।“‭‭१ यूहन्ना‬ ‭2‬:‭17‬ ‭NNRV‬‬

.................................................................................................................

...................................................................................................................

Leading - Narbada

Sermon - Dil Mongar

Subject - Test

तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो।--मत्ती 4:1

उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो।--मत्ती 4:2

तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।”--मत्ती 4:3

तर येशूले जवाफ दिनुभयो, <FR>“लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।”<Fr>--मत्ती 4:4

तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो,--मत्ती 4:5…………..

”उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌।“‭‭व्यवस्था‬ ‭8‬:‭3‬-‭4‬ ‭NNRV‬‬…………

र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्‌, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”--मत्ती 4:6

येशूले त्यसलाई भन्नुभयो, <FR>“लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”<Fr>--मत्ती 4:7

फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो,--मत्ती 4:8

र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”--मत्ती 4:9

.....................................................................................................................

.........................................................................................................

November 26/2023

Leading - Anjana

Worship - Suk Maya

Sermon - Dil Mongar

Subject - Covenant

“मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो: कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ।”‭‭गन्ती‬ ‭30‬:‭1‬-‭2‬ ‭NNRV‬‬

“यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।”‭‭यशैया‬ ‭41‬:‭10‬ ‭NNRV‬‬

“परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्‌नुहुनेछैन न त त्याग्नुहुनेछ। नडराऊ, निरुत्साह नहोऊ।””‭‭व्यवस्था‬ ‭31‬:‭8‬ ‭NNRV‬‬

“मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।””‭‭यूहन्ना‬ ‭16‬:‭33‬ ‭NNRV‬‬

““हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।”‭‭मत्ती‬ ‭11‬:‭28‬-‭29‬ ‭NNRV‬‬

.............................................................................................................

 

October 29/2023

SERMON - Dil Mongar

यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।”‭‭रोमी‬ ‭12‬:‭2‬ ‭NNRV‬‬

““कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।”‭‭मत्ती‬ ‭6‬:‭24‬ ‭NNRV‬‬

“किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।”‭‭१ यूहन्ना‬ ‭5‬:‭4‬-‭5‬ ‭NNRV‬‬

“सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं।”‭‭१ तिमोथी‬ ‭6‬:‭6‬-‭7‬ ‭NNRV‬‬

“तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।”‭‭१ तिमोथी‬ ‭6‬:‭8‬-‭10‬ ‭NNRV‬‬

....................................................................................................

................................................................................................

GRACE DECATUR CHURCH

DATE = SEP 24, 2023

LEAD – SUSMA TAMANG

SERMON – DIL MONGAR

SUBJECT - आनन्द ( REJOICE )PHI 4:4, 4प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।

1 THES 5:16-18, 16सधैँ आनन्दित रहो। 17निरन्तर प्रार्थना गरिरहो। 18सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।

ROM 12:12, 12आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।

HAB 3:17-18, 17चाहे अञ्जीरका रूखमा मुना नलागोस्,र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्,र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन्‌ भने पनि,18म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।

EPH 5:19-20, 18दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ। 19एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै 20सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।

.....................................................................................................................

...............................................................................................................

GBCA -

AUGUST - 13 - 2023

SERMON - DIL MONGAR

JER 29/13-14, 13जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। 14तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्नुहुन्छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्मा गर्नेछु,” परमप्रभु भन्नुहुन्छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्याउनेछु।”

DEUT 4/29-30, 29तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले खोज्यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। 30पछिल्ला दिनहरूमा जब तिमीहरू सङ्कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ।

..............................................................................................................................

...........................................................................................................................

1st - Week July - 2023

Leading - Chunu

Sermon - Dil Mongar

Subject - Spiritual Thursty

“जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?”‭‭भजनसंग्रह‬ ‭42‬:‭1‬-‭2‬ ‭NNRV‬‬

“किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ।”‭‭२ कोरिन्थी‬ ‭7‬:‭10‬ ‭NNRV‬‬

“किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ— आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस्‌ भन्ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।”‭‭२ कोरिन्थी‬ ‭7‬:‭11‬ ‭NNRV‬‬

“किनकि म सुकेको जमिनमा पानी र सुक्खा भूमिमा खोलाहरू खन्याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र तेरो सन्तानलाई आशिष्‌ दिनेछु।”‭‭यशैया‬ ‭44‬:‭3‬ ‭NNRV‬‬

“तिनीहरू चौरमा उम्रेका घाँसजस्ता, बग्ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्ता हुनेछन्‌।”‭‭यशैया‬ ‭44‬:‭4‬ ‭NNRV‬‬

“परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ।”‭‭यशैया‬ ‭58‬:‭11‬ ‭NNRV‬‬

...........................................................................................................................

........................................................................................................................

3rd - Week April - 2023

LEADING - ANJANA

SERMON - DIL

23उहाँ डुङ्गामा चढ्‌नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। 24अकस्मात्‌ तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो। 25चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।”26येशूले तिनीहरूलाई भन्नुभयो, “अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्त भयो।27“यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे। MT 8:23 -27

Job – 13/15, 15उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु।म अझै मेरो मामिला उहाँको सामुन्ने पेश गर्ने नै छु।

Ps 34/18, 18चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ,र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।

1 pet 5/7, 7तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।

................................................................................................

 

3RD - WEEK APRIL - 2023

LEADING - ANJANA

SERMON - DIL MONGAR

येशूले आँधीलाई शान्त पार्नुभएको

मर्कूस ४:३५-४१;लूका ८:२२-२५

23उहाँ डुङ्गामा चढ्‌नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। 24अकस्मात्‌ तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो। 25चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।”

26येशूले तिनीहरूलाई भन्नुभयो, “अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्त भयो।

27“यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे। - MT 8;23 - 27

.................................................................................................................

................................................................................................................

November - 20, 2022

GBCA -

Worship Leading - Sappna Worship - GBCA Team

Sermon - Dil Mongar

Subject - Make up

“पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ। तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌। तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान्‌ छ।”‭‭१ पत्रुस‬ ‭3‬:‭1‬-‭4‬ ‭NNRV‬‬

“जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्‌।” तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।””‭‭१ शमूएल‬ ‭16‬:‭6‬-‭7‬ ‭NNRV‬‬

“सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।”‭‭हितोपदेश‬ ‭31‬:‭30‬

“यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।”‭‭१ तिमोथी‬ ‭2‬:‭9‬-‭10‬ ‭NNRV‬‬

“यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।”‭‭२ कोरिन्थी‬ ‭4‬:‭16‬ ‭NNRV‬‬

......................................................................................................................

......................................................................................................

GBCA - Worship

November - 13,2022

Leading - Chhunu

Worship - GBCA Youths

Sermon - Dil

Subject - Where are you ?Adam Eve - Samuel

““‘किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब म आफैले मेरा भेड़ाहरूको खोजी गरेर तिनीहरूको हेरचाह गर्नेछु। जसरी आफ्नो बगाल यताउता छरपष्ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्न जान्छ, त्यसरी नै म मेरा भेड़ाहरूलाई खोज्नेछु। अँध्यारो धुम्मिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।”‭‭इजकिएल‬ ‭34‬:‭11‬-‭12‬ ‭NNRV‬‬

“हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु। तर मोटा, ताजा र बलियाहरूलाई म नष्ट पार्नेछु। बगालको हेरचाह न्यायसित गर्ने गोठालो म हुनेछु।”‭‭इजकिएल‬ ‭34‬:‭16‬ ‭NNRV‬‬

“किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।””‭‭लूका‬ ‭19‬:‭10‬ ‭NNRV‬‬

““तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्‌केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्‌केर जाने एउटालाई खोजी गर्न जाँदैन र? यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्‌केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ। यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट नहोस्‌।”‭‭मत्ती‬ ‭18‬:‭12‬-‭14‬ ‭NNRV‬‬

..................................................................................................................

.....................................................................................................

GBCA - September - 25, 2022

Leading - Chhunu

Worship - Chhunu

Sermon - Dil Mongar

““तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।”‭‭मत्ती‬ ‭5:13-16‬ ‭NNRV‬‬

“यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ,”‭‭२ तिमोथी‬ ‭2:22-25‬ ‭NNRV‬‬

........................................................................................

........................................................................................

5th -WEEK JULY - 2022

SERMON - DIL MONGAR

21बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ। 22तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ—

ACT 2:3838पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।

ROM 6:6हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।

1 PET 2:2नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्‌दैजान सक्नेछौTIT 2:7-8सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता, 8र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌।

HEB 10:24-2524हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। 25कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्साहन देओ।

...............................................................................................

............................................................................................................

2nd - WEEK MARCH - 2022

SERMON - DIL MONGAR

बिष्या = एकता

— १ पत्रुस 3:8“अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।”— ‭‭१ पत्रुस‬ ‭3:9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्त गर्न सक।”— ‭‭१ पत्रुस‬ ‭3:10‬“किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्‌।”— ‭‭१ पत्रुस‬ ‭3:11“त्यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस्‌ र त्यसको पछि लागोस्‌।”

— ‭‭‬फिलिप्पी 2:2“तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।”— ‭‭फिलिप्पी‬ ‭2:3“स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।”— ‭‭फिलिप्पी‬ ‭2:4“तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।”— ‭‭फिलिप्पी‬ ‭2:5“तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।”— ‭‭फिलिप्पी‬ ‭2:6“परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।”

— ‭‭कलस्सी 3:14“यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।”

— ‭‭रोमी 14:19“यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।”— ‭‭प्रेरित 4:32“विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।”— ‭‭प्रेरित 2:44“विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।”— ‭‭प्रेरित‬ ‭2:45“तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे।”— ‭‭१ कोरिन्थी 1:10“अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ।”— ‭‭भजनसंग्रह 133:1“दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ।”— ‭‭हिब्रू 13:1“भातृ-प्रेम बनिरहोस्‌।” आमोन ! आमोन ! आमोन

...........................................................................

Teacher Dil Mongar's unique teaching style captivates the audience, making the scripture come alive with relevance and meaning. Through innovative methods and heartfelt delivery, Dil Mongar connects with the congregation on a profound level.

 

Teacher Dil Mongar goes above and beyond to actively engage with the congregation through counseling services, fostering a sense of community, understanding, and compassion. Dil Mongar is a trusted mentor and guide for individuals seeking spiritual growth and emotional support within the church.

Experience the Guidance of Teacher Dil Mongar

Join us at Grace Decatur Church to witness the inspiring teachings and compassionate counseling services offered by Teacher Dil Mongar.