Welcome to Cottage Meetings at Grace Decatur Church!

Cottage Meeting - October-26'2024

Location - Mon Bdr Mgr

Leading - Mon Maya Tmg

..............

Number - 671

कुन बाटो हिड्दैछौ
स्‍केल E, ताल c
कोः कुन बाटो हिड्दैछौ हिडेको किन (२)
येशू नै तयार छन् मुक्तिदान दिन (२)
१. जीवन हाम्रो दुइ दिनको घाम छाया मात्रै हो (२)
येशूमा नै जीवन छ मानिस जातिको
येशू आए संसारमा स्‍वर्ग छोडेर
नाश नहोस् कोही पनि बाँचोस् भनेर (२)
२. नबिताउ जीवन हाम्रो व्‍यर्थै व्‍यर्थैमा (२)
मुक्ति लेऊ सित्तै प्रभु येशूमा
बितिजान्‍छ समय फर्की आउदैन
विश्‍वास गरे आत्‍मा हाम्रो मर्न पाउँदैन (२)

..........

Number - 664
मान्‍छेको बस्‍ती भित्र
स्‍केल G, ताल c
कोः मान्‍छेको बस्‍ती भित्र तुवाँलोले ढाकेको छ
हटाई दिने कोही हुन्न, छोपी दिने मात्र हुन्‍छ (२)
१. धेरै भने आफैलाई, थोरै भने अर्कालाई
राम्रो देखे माया लाउने, नराम्रोलाई थुकी दिने (२)
अर्कालाई कुल्‍चिएर ओ हो...
अर्कालाई कुल्‍चिएर, अघि बढ्ने कस्‍तो बानी
ठेस कहिले खाने हो, होस कहिले आउने हो (२)
२. बनाएको परमेश्‍वरले, सबलाई बराबरी
न त ठूलो न त सानो, न त धेरै न त थोरै (२)
आँखा भई देखे पनि ओ... हो...
आँखा भई देखे पनि, अन्‍धो हुन मन पराउने
ज्‍योतिदेखि टाढा भागी आध्‍यारो आगाल्‍न पुग्‍ने (२)

Sermon - Ps  Surja Tmg

Subject - Discipline 

“तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,”
‭‭तीतस‬ ‭2‬:‭4‬ ‭NNRV‬‬

“र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।”
‭‭तीतस‬ ‭2‬:‭5‬ ‭NNRV‬‬

“बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन।”
‭‭हितोपदेश‬ ‭22‬:‭6‬ ‭NNRV‬‬

“बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।”
‭‭एफिसी‬ ‭6‬:‭4‬ ‭NNRV‬‬

Welcome to Cottage Meetings at Grace Decatur Church!

At Grace Decatur Church, we believe in the power of fellowship and community. Our monthly Cottage Meetings provide a warm and welcoming environment for individuals and families to come together, connect, and grow in their faith

Cottage Meeting 

Location - Dil + Anjana
September - 28/ 2024

Leading - Manu Rai

Sermon - Dinish Rai

subject - Dedication 

Example - New Home/New Phone / New Baby 

2023 December / 2024 January 

husband/Wife

Dedicate to Jesus 

Commit to Jesus 

= Forgating Commitment 

“किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,”
‭‭हिब्रू‬ ‭10‬:‭26‬ ‭NNRV‬‬
For there is no longer any sacrifice that will take away sins if we purposely go on sinning after the truth has been made known to us.--Hebrews 10:26

“मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।”
‭‭२ तिमोथी‬ ‭4‬:‭7‬ ‭NNRV‬‬

I have fought a good fight, I have finished my course, I have kept the faith:

“आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।”
‭‭हितोपदेश‬ ‭3‬:‭6‬ ‭NNRV‬‬

“आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।”
‭‭हितोपदेश‬ ‭3‬:‭7‬ ‭NNRV‬‬

At Grace Decatur Church, we believe in the power of fellowship and community. Our monthly Cottage Meetings provide a warm and welcoming environment for individuals and families to come together, connect, and grow in their faith

At Grace Decatur Church, we believe in the power of fellowship and community. Our monthly Cottage Meetings provide a warm and welcoming environment for individuals and families to come together, connect, and grow in their faith.

..................................

August 31, 2024 Time 3:00 - 4:30 pm

Address;

Ramesh Tamang
Clarkston GA

Leading - Ps Ama

Ssemon - Ps. Baba Simon

Friendship with God
1 - अय्यूब 29:4
म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो। ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।

As I was in my flowering years, when my tent was covered by the hand of God;

2 - भजनसंग्रह 25:14
परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।

The secret of the Lord is with those in whose hearts is the fear of him; he will make his agreement clear to them.

3 - हितोपदेश 17:17
असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।

A friend is loving at all times, and becomes a brother in times of trouble.

4 - हितोपदेश 18:24
धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि विश्वासीहुन्छ।

There are friends who may be a man's destruction, but there is a lover who keeps nearer than a brother.

5 - हितोपदेश 7:4
ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ; समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”

Say to wisdom, You are my sister; let knowledge be named your special friend:

6 - हितोपदेश 19:6
धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।

Great numbers will make attempts to get the approval of a ruler: and every man is the special friend of him who has something to give.

7 - हितोपदेश 22:11
एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।

He whose heart is clean is dear to the Lord; for the grace of his lips the king will be his friend.

8 - यशैया 41:8
परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ, याकूब मैले तिमीलाई रोजें। तिमी आब्राहाम परिवारका हौ। अनि म आब्राहामलाई प्रेम गर्दछु।

But as for you, Israel, my servant, and you, Jacob, whom I have taken for myself, the seed of Abraham my friend:

9 - यूहन्ना 15:13
महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ।

Greater love has no man than this, that a man gives up his life for his friends.

10 - यूहन्ना 15:14
तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।

You are my friends, if you do what I give you orders to do.

At Grace Decatur Church, we believe in the power of fellowship and community. Our monthly Cottage Meetings provide a warm and welcoming environment for individuals and families to come together, connect, and grow in their faith.

..................................

August 3rd 2024 Time 3:00 - 4:30 pm

Address;

YAM PANDEY + LEELA

WINDER GA 30680

PHONE - 984 343 7974

Experience Meaningful Bible Study

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

........

.............

June - 29, 2024
Memorial Service - Memey
Attended - Damber/Narbada/Bhim M/Dinesh/Ramesh/ Dhan T/Dil/Simon/Priskila/ Harka M
Leading - Anjana
Sermon - Simon Thapa

“धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।”
‭‭मत्ती‬ ‭5‬:‭4‬ ‭NNRV‬‬

Matthew 5:4: “Blessed are those who mourn, for they will be comforted.”

“तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।””
‭‭यहोशू‬ ‭1‬:‭9‬ ‭NNRV‬‬

Joshua 1:9: “Have I not commanded you? Be strong and courageous. Do not be afraid; do not be discouraged, for the Lord your God will be with you wherever you go.”

“मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ।”
‭‭भजनसंग्रह‬ ‭73‬:‭26‬ ‭NNRV‬‬

Psalm 73:26: “My flesh and my heart may fail, but God is the strength of my heart and my portion forever.”

“उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।””
‭‭प्रकाश‬ ‭21‬:‭4‬ ‭NNRV‬‬

Revelation 21:4: “He will wipe every tear from their eyes. There will be no more death or mourning or crying or pain, for the old order of things has passed away.”

“किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ।”
‭‭२ कोरिन्थी‬ ‭4‬:‭17‬ ‭NNRV‬‬

“हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।”
‭‭२ कोरिन्थी‬ ‭4‬:‭18‬ ‭NNRV‬‬

2 Corinthians 4:17-18: “For our light and momentary troubles are achieving for us an eternal glory that far outweighs them all. So we fix our eyes not on what is seen, but on what is unseen, since what is seen is temporary, but what is unseen is eternal.”

“यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं।”
‭‭रोमी‬ ‭14‬:‭8‬ ‭NNRV‬‬

Romans 14:8: “If we live, we live for the Lord; and if we die, we die for the Lord. So, whether we live or die, we belong to the Lord.”

“यसरी नै अहिले तिमीहरूलाई शोक हुन्‍छ, तर म फेरि तिमीहरूलाई देख्‍नेछु, र तिमीहरूका हृदय आनन्‍दित हुनेछन्‌। अनि कसैले तिमीहरूको आनन्‍द तिमीहरूबाट खोस्‍नेछैन।”
‭‭यूहन्‍ना‬ ‭16‬:‭22‬ ‭NNRV‬‬

John 16:22: “So with you: Now is your time of grief, but I will see you again and you will rejoice, and no one will take away your joy.”

“परमप्रभुका पवित्रजनहरूको मृत्‍यु उहाँको दृष्‍टिमा अनमोल छ।”
‭‭भजनसंग्रह‬ ‭116‬:‭15‬ ‭NNRV‬‬

Psalm 116:15: “Precious in the sight of the Lord is the death of His faithful servants.”

“म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।”
‭‭रोमी‬ ‭8‬:‭18‬ ‭NNRV‬‬

Romans 8:18: “I consider that our present sufferings are not worth comparing with the glory that will be revealed in us.”

“मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।”
‭‭भजनसंग्रह‬ ‭23‬:‭4‬ ‭NNRV‬‬

Psalm 23:4: “Even though I walk through the darkest valley, I will fear no evil, for you are with me; your rod and your staff, they comfort me.”

“तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्‍ता शोक गर्नु नपरोस्‌।”
‭‭१ थेसलोनिकी‬ ‭4‬:‭13‬ ‭NNRV‬‬

“किनकि हामी विश्‍वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्‌नुभयो र त्‍यसरी नै परमेश्‍वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्‍याउनुहुनेछ।”
‭‭१ थेसलोनिकी‬ ‭4‬:‭14‬ ‭NNRV‬‬

1 Thessalonians 4:13-14: “Brothers and sisters, we do not want you to be uninformed about those who sleep in death, so that you do not grieve like the rest of mankind, who have no hope. For we believe that Jesus died and rose again, and so we believe that God will bring with Jesus those who have fallen asleep in Him.”

“येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ।”
‭‭यूहन्‍ना‬ ‭11‬:‭25‬ ‭NNRV‬‬

“अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?””
‭‭यूहन्‍ना‬ ‭11‬:‭26‬ ‭NNRV‬‬

John 11:25-26: “Jesus said to her, ‘I am the resurrection and the life. The one who believes in me will live, even though they die; and whoever lives by believing in me will never die. Do you believe this?’”

““हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।”
‭‭मत्ती‬ ‭11‬:‭28‬ ‭NNRV‬‬

“मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।”
‭‭मत्ती‬ ‭11‬:‭29‬ ‭NNRV‬‬

“किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।””
‭‭मत्ती‬ ‭11‬:‭30‬ ‭NNRV‬‬

Matthew 11:28-30: “Come to me, all you who are weary and burdened, and I will give you rest. Take my yoke upon you and learn from me, for I am gentle and humble in heart, and you will find rest for your souls. For my yoke is easy and my burden is light.”

Lamentations 3:32: “Though He brings grief, He will show compassion, so great is His unfailing love.”

Psalms 147:3: “He heals the brokenhearted and binds up their wounds.”

John 5:24-25: “Very truly I tell you, whoever hears my word and believes Him who sent me has eternal life and will not be judged but has crossed over from death to life. Very truly I tell you, a time is coming and has now come when the dead will hear the voice of the Son of God and those who hear will live.”

Isaiah 25:8: “He will swallow up death forever. The Sovereign Lord will wipe away the tears from all faces; He will remove His people’s disgrace from all the earth. The Lord has spoken.”

1 Corinthians 15:21-22: “For since death came through a man, the resurrection of the dead comes also through a man. For as in Adam all die, so in Christ all will be made alive.”

Romans 8:38-39: “For I am convinced that neither death nor life, neither angels nor demons, neither the present nor the future, nor any powers, neither height nor depth, nor anything else in all creation, will be able to separate us from the love of God that is in Christ Jesus our Lord.

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

.........

Date - May 25, 2024
Location - Simon Thapa
Leading - Maya Tamang
Sermon - Denish Rai
Attended - Mon Bdr / Dil / Padam / Dinesh/ Ramesh/ Dhan Amma / BhIm Maya / Leela / Bal Tamang / Phool Mgr / Priskila / Damber / Samjhana

Subject - Changing Family from house Church
Prayer - Damber

तिनीहरू एकै मनका भई मन्‍दिरमा एकसाथ उपस्‍थित हुन्‍थे, र घर-घरमा रोटी भाँच्‍थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्‍थे,”
‭‭प्रेरित‬ ‭2‬:‭46‬ ‭NNRV‬‬

“तिनीहरूको घरमा भएको मण्‍डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्‍टको निम्‍ति एशियाको पहिलो विश्‍वासी हुन्, अभिवादन देओ।”
‭‭रोमी‬ ‭16‬:‭5‬ ‭NNRV‬‬

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

...........

Cottage Meeting
Date - April 27/2024
Time - 3:30 -4:30 pm
Location - Bal Tamang
Leading - Narbada
Attending - Yam/ Damber/ Kamal/ Indra/ Dinish/ Anjana / Harka Maya / Samjhana’s/ Manu / Ramesh / Thulo Bhai …..Simon Thapa
Sermon - Damber
Subject - Prayer

”तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु,“
‭‭फिलिप्पी‬ ‭1‬:‭3‬-‭4‬ ‭NNRV‬‬

”यसरी पत्रुस झ्‍यालखानमा राखिए, तर तिनको निम्‍ति मण्‍डलीले परमेश्‍वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।“
‭‭प्रेरित‬ ‭12‬:‭5‬ ‭NNRV‬‬

”परमप्रभुको दियो मानिसको आत्‍मालाई खोजी गर्छ, त्‍यसले उसको भित्री मनुष्‍यत्‍वलाई खोजी निकाल्‍छ।“
‭‭हितोपदेश‬ ‭20‬:‭27‬ ‭NNRV‬‬

”त्‍यहाँ अनेक रोगीहरू, अर्थात्‌— अन्‍धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्‍थे। [तिनीहरू पानी कति बेला छचल्‍किन्‍छ भनेर पर्खिरहन्‍थे। किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्‍डमा ओर्लेर पानी हल्‍लाइदिन्‍थे, र पानी छचल्‍किएपछि जो पहिला पानी भित्र पस्‍थ्‍यो, जस्‍तै रोगले ग्रस्‍त भए पनि, त्‍यो निको भइहाल्‍थ्‍यो।]“
‭‭यूहन्‍ना‬ ‭5‬:‭3‬-‭4‬ ‭NNRV‬‬

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

.............

Cottage Meeting
Date - 03:30:2024
Times - 3:30 pm
Location - Damber Home
Leading - Anjana
Attend - Bal Tmg/ Dhan Tmg/Ramesh Tmg/ Phul Tmg/ Ruel Rai/ Dinesh / Deepak / BhIm Maya/ Yam / Dil / Mon Bdr / Duk / Samjhana’s/ Simon / Kamal / Maya Shoults
Sermon - Bal Tmg
Prayer - Solomi
For Phupu

”तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए।“
‭‭मत्ती‬ ‭27‬:‭27‬ ‭NNRV‬‬

”तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए।“
‭‭मत्ती‬ ‭27‬:‭28‬ ‭NNRV‬‬

”तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”“
‭‭मत्ती‬ ‭27‬:‭29‬ ‭NNRV‬‬

”तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए।“
‭‭मत्ती‬ ‭27‬:‭30‬ ‭NNRV‬‬

”उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।“
‭‭मत्ती‬ ‭27‬:‭31‬ ‭NNRV‬‬

”जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, त्‍यसरी नै तिमीहरूले पनि त्‍यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्‍यसले पाप गर्न छोड़ेको हुन्‍छ।“
‭‭१ पत्रुस‬ ‭4‬:‭1‬ ‭NNRV‬‬

”यसरी त्‍यसले आफ्‍नो जीवनको रहल समय फेरि मानिसको कुइच्‍छामा होइन, तर परमेश्‍वरको इच्‍छामा बिताउँछ।“
‭‭१ पत्रुस‬ ‭4‬:‭2‬ ‭NNRV‬‬

”बितेका दिनमा अन्‍यजातिहरूले गरेझैँ तिमीहरूले व्‍यभिचार, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कड़पन र घृणित मूर्तिपूजामा प्रशस्‍त समय बितायौ।“
‭‭१ पत्रुस‬ ‭4‬:‭3‬ ‭NNRV‬‬

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

.........

Cottage Meeting - February- 2024
Date - 02/17/2024
Location - Nara Ama
Leading - Bal Tamang
Sermon - Simon Thapa
Subject - Fellowship

”तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।“
‭‭१ यूहन्‍ना‬ ‭1‬:‭7‬ ‭NNRV‬‬

”कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।“
‭‭हिब्रू‬ ‭10‬:‭25‬ ‭NNRV‬‬

”यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।“
‭‭रोमी‬ ‭12‬:‭2‬ ‭NNRV‬‬

”धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।“
‭‭भजनसंग्रह‬ ‭1‬:‭1‬ ‭NNRV‬‬

”परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”“
‭‭भजनसंग्रह‬ ‭91‬:‭2‬ ‭NNRV‬‬

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

During our Cottage Meetings, we engage in deep and insightful Bible study sessions. Dive into the Word of God with your fellow community members and explore the teachings that inspire us to lead a fulfilling and purposeful life.

Embrace Fellowship and Unity

Unity and support within our church community are essential pillars of Grace Decatur Church. Cottage Meetings offer a space for individuals to come together, build relationships, and find strength in each other through shared faith.

Join Us for an Upcoming Cottage Meeting!

Ready to Connect and Grow with Us?

Experience the warmth of our community and deepen your faith through our Cottage Meetings. Join us for a time of fellowship, Bible study, and unity.